IME Life New

दुई बर्षिया बालिकालाई बसले किच्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । पश्चिम नेपालको बझाङ जिल्लास्थित बित्थडचिर गाउँपालिका–९ सुनकुडामा दुई बर्षिय बालिकालाई बसको किच्दा मृत्यु भएको छ ।

बझाङको चैनपुरबाट महेन्द्रनगर जाँदै गरेको ना६ख १७९५ नंको बसले ठक्कर दिँदा दुई वर्षीया बालिका दीपिका विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Crest

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार, बसको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । घटनापछि बसका चालक दीपक बोहोरा र बसलाई प्रहरी चौकीले नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । घटनाको बीमा दावी पर्ने भएको छ । सार्वजनिक यातायात भएकोले तेस्रो पक्ष बीमा दावी पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS