सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको असार ८ गते बसेको संचालक समितिको निर्णय अनुसार कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा कुलमणि तिम्सिना नियुक्त भएका छन् ।
संस्थाको असार ८ गते बसेको समितिको बैठकले असार ९ गतेदेखि लागु हुने गरी तिम्सीनालाई सिइओ नियुक्त गर्ने निर्णय गरेको हो ।
सपोर्ट माइक्रोफाइनान्सको सिइओमा कुलमणि तिम्सिना नियुक्त

















