IME Life New

सन नेपाल लाइफको बीमा सेवा नेपाल बङ्गलादेशबाट पाइने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

सन नेपाल लाइफ इन्स्योरेन्स कं. लि.र नेपाल बङ्गलादेश बैंकबीच बीमा सेवा सम्झौता भएको छ ।

सम्झौतामा इन्स्योरेन्सका तर्फबाट प्रमुख बजार व्यवस्थापक राजु केसी र बंैकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभुषण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

Crest

सम्झौतापछि बैंकका ग्राहकहरुले ९० वटै शाखाहरुबाट जीवन बीमालेख प्राप्त गर्न, प्रिमियम भुक्तानी र दावी भुक्तानी लगायत बीमा सेवा प्राप्त गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS