IME Life New

सनराइज बैंकको नयाँ शाखा नवलपुरको कावासोतीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सनराइज बैंकले नवलपुर स्थित कावासोतीमा नयाँ शाखा विस्तार छ । उक्त नयाँ शाखाको उद्घाटन कावासोती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्धा्निया थारु र संचालक समिति सदस्य ई. शैलेन्द्र गुरागाईंले संयुक्त रुपमा गरे ।

हालसम्म बैंकले १ सय १२ शाखा, ३६ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १२६ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS