IME Life New

सत्यवती लघुवित्तद्धारा मृतकको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सत्यवती लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय ओदारीले मृतक ग्राहक सदस्य परिवारलाई काजक्रिया खर्चका प्रदान गरेको छ । संस्थाले मृतक ग्राहक सदस्य परिवारलाई काजक्रिया खर्चका लागि तीस हजार रुपैयाँ र निजको बीमा वापतको रकम एक लाख गरि जम्मा एक लाख तिस हजार रुपैयाँ प्रदान गरेको हो ।

संस्थाले उक्त रकम मृतकको श्रीमान सुन्दर केशब गुप्तालाई हस्तान्तरण गरीएको हो ।

Esewa
Crest

कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष प्रकाश गैरे, संस्थाका विभागीय प्रमुख उमाकान्त मरासिनी, रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी लि. शाखा कार्यालय जीतपुरका शाखा प्रमुख राम प्रसाद अधिकारीको आतिथ्यतामा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा वडा अध्यक्ष प्रकास गैरेले सत्यवती लघुवित्त वित्तीय संस्था लिमिटेड तथा बीमा कम्पनीले प्रदान गरेको राहतले पिडीत परिवारलाई केहि राहत मिल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS