IME Life New

सगरमाथा इन्स्योरेन्स २५ औ वर्षमा प्रवेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । सगरमाथा इन्स्योरेन्स कम्पनी आजबाट २४ वर्ष पुरा गरी २५ औं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा कम्पनीले वर्तमान अवस्थाका कारण देशभरका ४३ वटै कार्यालयमा एकसाथ केककाटी वार्षिक उत्सब मनाएको छ । कम्पनीले प्रधान कार्यालयमा राखेको रक्तदान कार्यक्रममा ४७ जना रक्तदाताले रक्तदान गरेका छन् ।

२५ औ वार्षिकउत्सवको उपलक्ष्यमा नेपालभरी छरिएका शाखा मार्फत सामाजिक उत्तरदायित्व तथा बीमा जनचेतनाका बिविध कार्यक्रमहरु आयोजना गरिने भएको छ ।

Esewa
Crest

हाल कम्पनीकोे चुक्ता पुँजी १ अर्ब १२ लाख रुपैयाँ पुगेको छ। चालु आ.व.को अषाढ मसान्तमा १ लाख ९४ हजार ७४ वटा बीमालेख बिक्री गरी २ अर्ब १९ करोड रुपैयाँ माथिको बीमाशुल्क आर्जन गर्न सफल भएको छ। साथै कम्पनीबाट उपलब्ध हुने बीमालेखहरुलाई क्रमश डिजिटलाईज गर्दै डिजिटल युगमा प्रवेश गर्ने लक्ष्य रहेको जानकारी प्रमुख कार्यकारी अधिकृत  चंकी क्षेत्रीले दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS