IME Life New

सगरमाथा इन्स्योरेन्सको साधारणसभा भदौ १३ गते, मर्जरमा जाने प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी पनि मर्जर र एक्विजिसन प्रक्रियामा जाने भएको छ । कम्पनीले अन्य निर्जिवन बीमा कम्पनीहरुले मर्जर र एक्विजिसन प्रक्रिया अघि बढाउन वार्षिक साधारणसभामा विशेष प्रस्ताव लैजाने भएको छ ।

कम्पनीको सउन १५ गते (बिहिबार) बसेको संचालक समितिले २८९ औ बैठकको निर्णय अनुसार भदौ १३ गते २३ औं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको हो । उक्त साधारणसभामा नाफा–नोक्सानको वासलात र वित्तीय विवरण पेश गर्ने भएको छ।

Esewa
Crest

यस अघि कम्पनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको थियो । कम्पनीले मुनाफा रहेपनि एनएफआरएसमा बाँडफाँडका लागी योग्य रकम ऋणात्मक रहेकोले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS