IME Life New

सगरमाथा इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुनः क्षेत्री नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा चंकी क्षेत्री पुनःनियुक्ति भएका छन् । उनको कार्यकाल असार असार १८ गतेदेखि नै समाप्त भएकोमा  कम्पनीमा सिइओ पद रिक्त रहेकोमा फेरी कम्पनीले क्षेत्रीलाई वियुक्त गरेको हो । कम्पनीको जेठ २२ गते बसेको संचालक समितिको बैंठकको निर्णय अनुसार बीमा समितिबाट असार १७ गते चंकी क्षेत्रीलाई पुनः सिइओमा नियुक्ति गर्ने स्वीकृत अनुसार उनलाई ४ वर्षको लागि पुनः नियुक्ति गरेको हो ।

त्यस्तै, बीमा कम्पनीको असार २५ गते बसेको संचालक समितिको बैंठकबाट कम्पनीको सिईओको रुपमा क्षेत्रीलाई असार १८ गतेदेखि नै लागु हुनेगरी नियुक्त गरिएको जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS