IME Life New

सगरमाथा इन्स्यारेन्स कम्पनीका संचालक अशोक कुमार तोदीले दिए राजिनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सगरमाथा इन्स्यारेन्स कम्पनीका संचालक अशोक कुमार तोदीले संचालक समितिको पद बाट राजिनामा दिएका छन् । तोदीले आफ्नो घरायसी तथा स्वास्थ्य स्थितिको कारण देखाई राजिनामा दिएका हुन् । कम्पनीले कम्पनीको संचालक समितिको भाद्र १२ मा बसेको २६३ औँ बैठक बाट उनको राजिनामा स्वीकृत गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS