काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको बैंकिङ कारोबार ३ दिनका लागि बन्द हुने भएको छ । कम्पनीले कोर बैंकिङ सिस्टम प्रतिस्थापना गर्नु पर्ने भएकाले भदौ २० गते दिन विहान ८ बजेदेखि भदौ २३ गते शनिवार राती १२ बजेसम्म कारोबार बन्द हुने जनाएको छ । डाटा माइग्रेसनपश्चात् ग्राहकहरूको नयाँ कायम भएको खाता नम्बरबाट साविक बमोजिम कारोबार गर्न सकिने जनाएको छ ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको कारोबार ३ दिन बन्द हुने

















