IME Life New

शेयर बजारमा ११ अंकको गिरावट हुँदा १७३ कम्पनीको शेयर भाउ घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं आज साताको पहिलो दिन शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ११ दशलमव ७८ अंकले घटेर १,९६० को विन्दुमा कायम भएको छ । आज ६७ कम्पनीको शेयर मुल्य बढेको छ भने १७३ कम्पनीको शेयर मुल्य घटेको छ । आज दुई उपसूचक बाहेक सबै उपसूचकमा गिरावट देखिएको छ ।

आज दिनभरिमा ३०९ कम्पनीको ५५ लाख ७४ हजार २०७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८ करोड २७ लाख रुपैयााको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १३ करोड २० लाख रुपैयाँको शेयर कारोबार भउको छ । शिवम् सिमेन्टको ९ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

हिमालयन रिइन्स्योरेन्सको ८ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको । बोटलर्स नेपाल तराईको ५ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै गालेबल आइएमई लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यस लघुवित्तका लगानीकर्ताले ९ दशमलव ७० प्रशिततका दरले कमाएका हुन् ।

आज एनआइसी एशिया ग्रोथ फण्ड २ का इकाईधनीले ८ दशलमव ४५ प्रतिशतका दरले कमाएका छन् । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ दशलमव ८० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभभन्दा धेरै चिरख्वा हाइड्रोपावर कम्पनीक ालगानीकर्ताले ७ दशलमव ४९ प्रतिशतका दरले गुमाउका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS