IME Life New

शेयर बजारमा ११ अंकको गिरावट हुँदा १७३ कम्पनीको शेयर भाउ घट्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं आज साताको पहिलो दिन शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ११ दशलमव ७८ अंकले घटेर १,९६० को विन्दुमा कायम भएको छ । आज ६७ कम्पनीको शेयर मुल्य बढेको छ भने १७३ कम्पनीको शेयर मुल्य घटेको छ । आज दुई उपसूचक बाहेक सबै उपसूचकमा गिरावट देखिएको छ ।

आज दिनभरिमा ३०९ कम्पनीको ५५ लाख ७४ हजार २०७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८ करोड २७ लाख रुपैयााको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १३ करोड २० लाख रुपैयाँको शेयर कारोबार भउको छ । शिवम् सिमेन्टको ९ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

हिमालयन रिइन्स्योरेन्सको ८ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको । बोटलर्स नेपाल तराईको ५ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै गालेबल आइएमई लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यस लघुवित्तका लगानीकर्ताले ९ दशमलव ७० प्रशिततका दरले कमाएका हुन् ।

आज एनआइसी एशिया ग्रोथ फण्ड २ का इकाईधनीले ८ दशलमव ४५ प्रतिशतका दरले कमाएका छन् । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ दशलमव ८० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभभन्दा धेरै चिरख्वा हाइड्रोपावर कम्पनीक ालगानीकर्ताले ७ दशलमव ४९ प्रतिशतका दरले गुमाउका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS