IME Life New

शेयर बजारमा सोनापुर मिनरल्सको सर्वाधिक कारोबार, शीर्ष १० कम्पनीमा अरु कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार आज पनि सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ३.३४ अंकले घटेर २०६३.९५ को विन्दुमा बन्द भएको छ।

आज ९४ कम्पनीको शेयरभाउ बढेको छ। १४७ कम्पनीको शेयरभाउ घट्दा ४ वटाको स्थिर रहेको छ।

Esewa
Crest

हिजोको तुलनामा बजारमा आज कारोबार बढेको छ। नेप्सेमा सूचीकृत ३०५ कम्पनीका ९४ लाख ४५ हजार ६८७ कित्ता शेयर ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रुपैयाँमा किनबेच भएका छन्। आज सर्वाधिक कारोबार भएका शीर्ष १० कम्पनीको सूचीमा सोनापुर मिनरल्स अग्र स्थानमा रहेको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • सोनपुर मिनरल्सः १९ करोड ५२ लाख रुपैयाँ
  • शिवम सिमेन्टः १७ करोड ६० लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः ११ करोड ९१ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ७ करोड ४० लाख रुपैयाँ
  • फर्स्ट माइक्रोफाइनान्सः ७ करोड २७ लाख रुपैयाँ
  • अपर तामाकोशीः ७ करोड ५ लाख रुपैयाँ
  • सप्तकोशी डेभलपमेन्ट बैंकः ६ करोड १३ लाख रुपैयाँ
  • घोराही सिमेन्टः ५ करोड ९४ लाख रुपैयाँ
  • पिपुल्स पावरः ४ करोड ९७ लाख रुपैयाँ
  • ग्रामीण विकास लघुवित्तः ४ करोड ८७ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS