IME Life New

शेयर बजारमा लाग्यो पोजेटिभ सर्किट, २० मिनेटका लागि कारोबार स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सत्ता गठबन्धन फेरिने भएपछि शेयर बजारमा माथिल्लो सर्किट लागेको छ। बजार खुलेको केहीबेरमै पोजिटिभ सर्किट लागेको हो।

नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि बजारमा सर्किट ब्रेक लागेको हो। बजार बढेर २०३९.६० को विन्दुमा पुगेको छ। अब बजार २० मिनेटपछि मात्र खुल्नेछ।

Esewa
Crest

कारोबार सुरु भएको पहिलो १ घन्टाभित्र ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ। सर्किट ब्रेकपछि २० मिनेटका लागि कारोबार स्थगित भएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS