IME Life New

शेयर बजारमा आज सोनापुर मिनरल्सको सर्वाधिक कारोबार, शीर्ष १० मा अरु कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा बुधबार सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ०.८७ अंकले घटेर २०००.७७ को विन्दुमा बन्द भएको छ।

आज ७१ वटा कम्पनीको शेयरभाउ बढ्दा १७० कम्पनीको शेयरभाउ घटेको छ भने ७ वटाको स्थिर रहेको छ।

Esewa
Crest

बजारमा आज ३०८ कम्पनीको ५१ लाख १५ हजार ६५८ कित्ता शेयर २ अर्ब ३ करोड ८१ लाख ९७७ रुपैयाँमा किनबेच भएका छन्। कारोबार हिजोको तुलनामा बढेको छ।

आज उच्च कारोबार भएका शीर्ष १० कम्पनीको सूचीमा सोनापुर मिनरल्स अग्रस्थानमा रहेको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • सोनापुर मिनरल्सः १२ करोड ६९ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ८ करोड ६ लाख रुपैयाँ
  • बोटलर्स नेपाल (तराई)ः ७ करोड ४ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ६ करोड ६७ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ५ करोड ८३ लाख रुपैयाँ
  • जोशी हाइड्रोपावरः ५ करोड ५२ लाख रुपैयाँ
  • चिरख्वा हाइड्रोपावरः ५ करोड ५० लाख रुपैयाँ
  • भिजन लुम्बिनी ऊर्जाः ४ करोड ९७ लाख रुपैयाँ
  • मोलुङ हाइड्रोपावरः ४ करोड ५६ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः ४ करोड ४९ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS