IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार, कसको कति खरिद-बिक्री ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार आज मंगलबार पनि दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक अआज २०.६२ अंकले बढेर २०८०.१२ को विन्दुमा बन्द भएको छ।

बजार बढ्दा आज १६५ कम्पनीको शेयरभाउमा बढोत्तरी भएको छ भने ७७ वटाको शेयरभाउमा गिरावट आएको छ। ५ वटाको भने स्थिर रहेको छ।

Esewa
Crest

आज शेयर बजारमा ६ अर्ब ११ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ। यो दिन सोनापुर मिनरल्सको सार्वधिक कारोबार भएको छ। सर्वाधिक कारोबार गर्ने शीर्ष १० कम्पनीमा एउटा जीवन बीमा कम्पनी रिलायबल नेपाल लाइफ पर्न सफल भएको छ।

यस्ता छन् आज उच्च कारोबार भएका १० कम्पनी

  • सोनापुर मिनरल्सः २१ करोड ४९ लाख रुपैयाँ
  • निफ्राः १९ करोड ७३ लाख रुपैयाँ
  • सोल्टी होटलः १७ करोड ५३ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः १२ करोड ४३ लाख रुपैयाँ
  • रिलायबल नेपाल लाइफः १२ करोड १४ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ९ करोड ९२ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः ९ करोड २४ लाख रुपैयाँ
  • मोदी इनर्जीः ८ करोड १५ लाख रुपैयाँ
  • सानिमा मिडिल तमोरः ८ करोड ६ लाख रुपैयाँ
  • युनाइटेड इदी मर्दीः ७ करोड ९८ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS