IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि शेयर बजार उकालो लागेको छ। नेप्से परिसूचक आज ५.७४ अंकले बढेर २०९६.३८ को विन्दुमा बन्द भएको छ।

हिजोको तुलनामा आज कारोबार पनि बढेको छ। हिजो २ अर्ब ८४ करोड रुपैयाँको कारोबार भएकोमा आज बजारमा ३ अर्ब २१ करोड रुपैयाँको कारोबार भएको छ।

Esewa
Crest

आज १५७ कम्पनीको शेयरभाउ बढ्दा ८२ वटाको घटेको छ भने ८ वटाको स्थिर रहेको छ। आज पनि हिमालयन रिइन्स्योरेन्स उच्च कारोबार भएका १० शीर्ष कम्पनीको सूचीमा पहिलो स्थानमै रहेको छ।

यी हुन् आज उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः १८ करोड ८७ लाख रुपैयाँ
  • चन्द्रागिरी हिल्सः ८ करोड ७६ लाख रुपैयाँ
  • अपी पावरः ७ करोड ७५ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ७ करोड ३० लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ६ करोड ९२ लाख रुपैयाँ
  • त्रिशूल जलविद्युतः ५ करोड ६२ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः ५ करोड ३८ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः ४ करोड ८१ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ४ करोड ५७ लाख रुपैयाँ
  • सगरमाथा जलविद्युतः ४ करोड ४० लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS