IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार, कसको कति किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि शेयर बजारमा सामान्य गिरावट आएको छ। आज नेप्से परिसूचक ३.९४ अंकले घटेर २०८४.०९ को विन्दुमा बन्द भएको छ।

आज कारोबार पनि हिजोको तुलनामा घटेको छ। आज ३ अर्ब ७६ करोड रुपैयाँको शेयर किनबेच भएको छ। यो दिन ९१ वटा कम्पनीको शेयरभाउ बढ्दा १४१ कम्पनीका शेयरभाउ घटेको छ भने १५ वटाको स्थिर रहेको छ।

Esewa
Crest

यो दिन हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

यी १० कम्पनीको उच्च कारोबार

  • हिमालयन रिइन्स्योरेन्सः २८ करोड ६७ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १९ करोड ६५ लाख रुपैयाँ
  • अरुण काबेली पावरः ९ करोड १८ लाख रुपैयाँ
  • अपी पावरः ९ करोड ८ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ७ करोड ७४ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः ७ करोड १२ लाख रुपैयाँ
  • रिलायबल नेपाल लाइफः ७ करोड ६ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः ६ करोड ९६ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः ६ करोड ८५ लाख रुपैयाँ
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक शेयरः ६ करोड ७९ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS