IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार बढेर २२०० माथि बन्द भएको छ। नेप्से परिसूचक २९.२१ अंकले बढेर २२०४.६१ को विन्दुमा बन्द भएको हो।

बजारमा आज १५४ कम्पनीको शेयरभाउ बढ्दा ७८ वटाको घटेको छ भने १२ वटा स्थिर रहेका छन्। आज लघुवित्त र व्यापार समूह घटेका छन् भने अन्य सबै समूह उकालो लागेका छन्। आज जीवन बीमा समूह सर्वाधिक ३.०६ प्रतिशतले बढेको छ।

Esewa
Crest

यो दिन बजारमा ७ अर्ब ८ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक किनबेच सीईडीबी हाइड्रोपावरको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • सीईडीबी हाइड्रोपावरः १५ करोड २५ लाख रुपैयाँ
  • ग्लोबल आइएमई बैंकको संस्थापक शेयरः १४ करोड ८८ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १२ करोड ७९ लाख रुपैयाँ
  • सानिमा जीआईसी इन्स्योरेन्सः १२ करोड ६८ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ११ करोड ७९ लाख रुपैयाँ
  • जानकी फाइनान्सः ११ करोड ५१ लाख रुपैयाँ
  • साल्ट ट्रेडिङः ११ करोड ४६ लाख रुपैयाँ
  • मध्य भोटेकोशी जलविद्युतः ९ करोड ७८ लाख रुपैयाँ
  • युनाइटेड अजोड इन्स्योरेन्सः ९ करोड २७ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः ७ करोड ९१ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS