IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार, कसको कति किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा आज झिनो गिरावट आएको छ। नेप्से परिसूचक ०.६२ अंकले घटेर २०८८.९९ को विन्दुमा बन्द भएको छ।

सामान्य घटेको बजारमा सवा ४ अर्ब बढीको कारोबार भएको छ। आज १२१ वटा कम्पनीको शेयरभाउ बढ्दा ११७ कम्पनीको घटेको छ भने ९ वटाको स्थिर रहेको छ।

Esewa
Crest

आज हिमालयन बैंकको संस्थापक शेयरको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन बैंकको संस्थापक शेयरः २३ करोड ८५ लाख रुपैयाँ
  • नेपाल रिइन्स्योरेन्सको संस्थापक शेयरः १९ करोड ६० लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः १६ करोड ८० लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः १२ करोड ९९ लाख रुपैयाँ
  • सानिमा मिडिल तमोरः १० करोड १९ लाख रुपैयाँ
  • रिलायबल नेपाल लाइफः ९ करोड ६३ लाख रुपैयाँ
  • अरुण काबेली पावरः ८ करोड २४ लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः ७ करोड ९५ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ७ करोड ९३ लाख रुपैयाँ
  • निफ्राः ७ करोड ७८ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS