IME Life New

शेयर बजारमा आज नेपाल रिको उच्च कारोबार हुँदा शीर्ष १० मा अरु कुन-कुन ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार झिनो अंकले घटेको छ। नेप्से परिसूचक ४.४५ अंकले घटेर २७११.४५ को विन्दुमा बन्द भएको हो।
नेप्से उपसमूहमा रहेका ५ वटा समूह बढेका छन् ८ वटा समूह घटेका छन्। वित्त समूह सर्वाधिक ५.६७ प्रतिशतले बढ्दा व्यापार समूह सर्वाधिक १.४२ प्रतिशतले घटेको छ।

यो दिन ११३ वटा कम्पनीको शेयरभाउ बढेको छ ने १२२ वटाको घटेको छ। आज ७ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Crest

बजारमा आज ८ अर्ब ९५ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)को भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल पुनर्बीमा कम्पनीः ३३ करोड ७६ लाख रुपैयाँ
  • हिमालयन पावर पार्टनरः २७ करोड १४ लाख रुपैयाँ
  • सिनर्जी पावरः २२ करोड २० लाख रुपैयाँ
  • ग्रिन डेभलपमेन्ट बैंकः २० करोड ९३ लाख रुपैयाँ
  • हिमालय ऊर्जाः १९ करोड ९१ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १८ करोड ९७ लाख रुपैयाँ
  • जोशी हाइड्रोपावरः १८ करोड ४३ लाख रुपैयाँ
  • युनाइटेड मोदी हाइड्रोपावरः १५ करोड ७० लाख रुपैयाँ
  • सामलिङ पावरः १५ करोड ६१ लाख रुपैयाँ
  • छ्याङ्दी हाइड्रोपावरः १४ करोड ४३ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS