IME Life New

शेयर बजारमा आज कसले कति कमाए अनि गुमाए ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा आज सामान्य सुधार आएको छ।

नेप्से परिसूचक आज ३.३३ अंकले बढेर १८४१.०४ को विन्दु बन्द भएको छ। कारोबार हिजोको तुलनामा घटेर १ अर्ब १४ करोड रुपैयाँमात्रै भएको छ।

Esewa
Crest

सामान्य सुधार आएको बजारमा ग्लोबल आइएमई लघुवित्तका शेयरधनीहरु मालामाल भए। यो लघुवित्तको शेयरमूल्यमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। विजय लघुवित्तको शेयरभाउ पनि ८ प्रतिशत बढी बढेको छ।

उता आज सिंगटी हाइड्रोका शेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको शेयरभाउ ९ प्रतिशत बढीले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS