IME Life New

शेयर कारोबारको समय सकिनै लाग्दा नेप्सेको वेबसाइट डाउन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर कारोबारको अन्तिम समयमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)को वेबसाइट डाउन भएको छ।

लगभग कारोबार समय सकिन २–३ मिनेट बाँकी रहँदा नेप्सेको वेबसाइट डाउन भएको छ। यो समाचार तयार पर्दासम्म नेप्सेको वेबसाइट चलेको छैन।

Esewa
Crest

नेप्सेको वेबसाइट नचल्दा लगानीकर्ताहरु हैरान भएका छन्। उनीहरुले नेप्सेकै लाइभ मार्केट हेरेर कारोबार गर्ने भएकोले समस्या भएको हो।

नेप्सेका प्रवक्ता मुराहरि पराजुली विद्युत आपूर्ति बन्द नेप्सेको वेबसाइट नचलेको बताए। ‘विद्युत सुचारु गर्ने काम भइरहेको छ, केही क्षणमै वेबसाइट चल्छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS