IME Life New

शिवम् सिमेन्ट्सद्धारा खाद्यान्न र आर्थिक सहयोग

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । शिवम् सिमेन्ट्सले कोरोना भाइरसबाट प्रभावित खाद्यान्न वितरण तथा क्वाराइन्टाइनको लागि १० वटा आइसोलेशन वेड बनाउन आर्थिक सहयोग गरेको छ ।

कम्पनीले सामाजिक उत्तरदायित्व वहन गर्दै मकवानपुर स्थित उद्योग परिसर वरीपरी रहेका हेटौंडा उप–महानगरपालिकाका वार्ड नं. ६, १६ र १७ मा सोही वडाका जनप्रतिनिधिहरु संगको समन्वयमा ३ सय ८० घर परिवारलाई खाद्यान्न वितरण गरेको हो ।साथै कम्पनीले मकवानपुर गढी गांउपालिकामा आइसोलेशन वेड सहितको १० बेडको क्वारान्टाइन बनाउन समेत आर्थिक सहयोग गराएको छ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS