IME Life New

शिखर इन्स्योरेन्स र सनराइज बैंक बीच बीमा सेवा सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

शिखर इन्स्योरेन्स र सनराइज बैंक बीच बीमा सेवा सम्झौता भएको छ । सम्झौतापत्रमा शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्रचार्यले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात सनराइज बैंकका सम्पूर्ण शाखाहरु मार्फत सरल, सुलभ र उत्कृष्ट सेवा सहित शिखर इन्स्योरेन्स कम्पनीका विभिन्न निर्जिवन बीमालेखहरु उपलब्ध हुनेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS