IME Life New

शिखर इन्स्योरेन्सको शेयर संरचना परिवर्तन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको शेयर संरचना परिवर्तन हुने भएको छ । कम्पनीको चैत ९ गते बसेको १५औं र १६औं वार्षिक साधारणसभाबाट पारित भए बमोजिम संस्थापक समुहमा रहेको ६० प्रतिशत शेयर संरचनालाई ५१ प्रतिशत हुने गरी परिवर्तन गर्न लागेको हो ।

सोही अनुरुप कम्पनीको प्रबन्धपत्र र नियमावली समेत संशोधन गरी बीमा समितिबाट स्वीकृति प्राप्त गरी सकेको हुँदा सो बमोजिम आफ्नो शेयर परिवर्तन गर्ने वा नगर्ने सम्बन्धमा सम्पुर्ण संस्थापक शेयरधनीहरुलाई निवेदन ढाँचा समेत संकलन गरी पत्राचार गरी सकिएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

शेयरधनीहरुलाई सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको कार्यालयमा संस्थापक समुह रहेको शेयर आफ्नो हक हिस्सामा पर्ने शेयर सर्वसाधारण समुहमा परिवर्तन गर्ने वा नगर्ने कुनै एक ढाचा निवेदन कम्पनीमा पेश गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS