IME Life New

शिखर इन्स्योरेन्सको कोरोना दाबी अनलाइन बाटै गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले एक सूचना जारि गर्दै कोरोना बीमाको दाबी अनलाइन मार्फत गर्न सकिने जनाएको छ।

बीमा दाबी  इमेल तथा फोन मार्फत गर्न सकिने पनि कम्पनीले जनाएको छ। इन्स्योरेन्सले  ९० भन्दा बढी शाखाहरुबाट ६० हजार भन्दा बढी नागरीकको कोरोना  बीमा गरि रु.३ करोड बढीको कोरोनाभाइरस बीमा शुल्क संकलन गरेको र  कोरोनाभाइरस बीमालेख संख्यामा शिखर इन्स्योरेन्सको बजार हिस्सा २५ प्रतिशत रहेको कम्पनीले जनाएको छ ।

Esewa
Crest

कोरोना लागेको पिसिआर परिक्षणमा पोजेटिभ देखिने वित्तिकै बीमा रकम दावी भुक्तानी लिन पाइने व्यवस्था गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS