IME Life New

व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने, नियम उल्लंघन गरे जरिवाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । व्यावसायिक कारोबारको रकम अबदेखि व्यक्तिगत खातामा जम्मा गर्न नपाइने भएको छ। यदि जम्मा गरे जरिवाना लाग्ने भएको छ।

सरकारले आर्थिक विधेयक २०८१ मार्फत आयकर ऐन, २०५८ को दफा ८१क थप गरी व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने व्यवस्था गरेको हो। कुनै पनि व्यक्तिले व्यावसायिक कारोबारबापत प्राप्त नगद, चेक, क्यूआर कोड तथा अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न नपाउने व्यवस्था गरिएको छ।

Esewa
Crest

यो व्यवस्था उल्लंघन गरेको पाइएमा प्रत्येक पटकको अनुगमनमा ५ हजार रुपैयाँ वा कुल जम्मा गरेको रकमको २ प्रतिशतमा जुन बढी हुन्छ सो रकम जरिवाना लाग्ने व्यवस्था गरिएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS