वोमी माईक्रोफाईनान्स वित्तीय संस्थाको १०८ औँ बैठकले आ.व २०७४/ ७५ मा आफ्ना शेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव पेश गरेको छ । संचालक समितिको बैठकले २५ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ । प्रस्तावित लाभांस वितरण भने नेपाल राष्ट्र बैंक बाट स्वीकृत भएपछि गरिने भएको छ।
वोमी माइक्रोफाईनान्सको २५ प्रतिशत लाभांश वितरण गर्दै
