IME Life New

वैशाख १४ बाट कक्षा १२ को वार्षिक परीक्षा (तालिकासहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । २०८१ सालमा हुने कक्षा १२ को वार्षिक परीक्षा वैशाख १४ गतेबाट सुरु हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले आज कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको हो। जसअनुसार साधारण, परम्परागत र प्राविधिक विषय समूहतर्फका नयाँ तथा पुरानो पाठ्यक्रमअनुसारका नियमित एवं ग्रेडवृद्धिको परीक्षा तालिका सार्वजनिक गरिएको छ।

Esewa
Crest

वैशाख १४ गतेदेखि सुरु हुने परीक्षा वैशाख २६ गते सकिनेछ। पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । परीक्षा सुरु हुनुभन्दा आधा घन्टाअगावै परीक्षा केन्द्र पुगिसक्नुपर्नेछ। परीक्षा सुरु भएको १५ मिनेटपश्चात उपस्थित हुने परीक्षार्थीलाई परीक्षामा सहभागी गराइने छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS