IME Life New

विनाशकारी आँधिले मृतकको संख्या बढ्दै, करोडौँ बीमा दाबी पर्ने अनुमान

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

गए रातिको विनाशकारी आँधिको कारणले मृत्यु हुनेको संख्या बढ्दै गईरहेको छ । असिना पानी सँगै आएको हावाहुरीको कारणले ठुलो संख्यामा जनधनको क्षति हुन पुगको छ । घटनामा परि सयौँ घाईते भएका छन् । भने मृतकको संख्या पनि बढिरहेको छ । विनाशकारी आँधिवेरि जसले सयौँ मानिसको बास उडाईदिएको छ भने कयौँको आस पनि ।

साझँको त्यो समय, जुन सारा नेपालीको लागि कहाँलि लाग्दो समय भई दिएको छ । हात मुख जोर्न लाई कोहि तयारी भएकाहरुको हातको गाँस भुई मै पोखिएको छ । दिउँसो भरिको थकाई सँगै भोलिको दैनिकि सोच्दै गरेकाहरुको सपना टुटेको छ । भने सपनि मै सुन्दर भविष्य कल्पिएकाहरु सदाँ सदाँका लागि आखाँ चिम्लिएरै बिदा भएका छन् ।

Crest

यो कहालि लाग्दो र दयनिय अवश्था लाई सामना गर्न र घाईते तथा मृतकका परिवार लाई सहयोग गर्न सबै एक जुट भएका दखिन्छन् ।

यस्तै, उक्त घटनाको कारणले नेपाली बीमा बजारमा ठुलै परिणाममा प्रभाव पार्ने देखिएको छ । हावाहुरीको कारणले उद्योग, कलकारखानामा क्षति पुर्याएको छ । यस्तै सयौं मानिसहरु घाइते भएका छन्, जसको कारण स्वास्थ्य बीमामा समेत असर गर्ने देखिन्छ ।

हिँडिरहेको गाँडी, घर, उधोग जस्ता भौतिक क्षति भएको छ । मानविय क्षति सँगै भौतिक क्षति पनि भएको छ । यो अवश्था लाई मध्यनजर गरेर हेर्दा बीमा कम्पनीहरुमा ठुलो दाबी पर्ने अनुमान लगाउन सकिन्छ । निजि सवारि साधन सार्वजनिक गाडीहरु सडकमा पल्टेको अवस्था रहेको छ । औद्योगिक क्षेत्रमा ठुलो क्षति पुगेको तथा गाउँ गाउँमा पशु चौपायाहरु समेत मरेकाले बीमाको दावी ठुलो परिणाममा पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS