IME Life New

लोखर इर्खुवा हाइड्रोको पाँचौं वार्षिक साधारण सभा पुस २७ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लोखर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडले पाँचौं वार्षिक साधारण सभा पुस २७ गते गर्ने भएको छ । सभा डेलिश ओपेरा रेष्ट्रो एण्ड ब्याक्वेट बालुवाटार काठमाडौंमा बिहान ११ बजे गर्ने भएको छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले आइपीओ निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS