काठमाडौँ । लुम्बिनी विकास बैंकले सात वटै प्रदेशका शाखा कार्यालयका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले ब्राञ्च म्यानेजर (जुनियर अफिस/अफिसर/सिनियर अफिसर लेवल), एसिस्टेन्ट ब्राञ्च म्यानेजर ( सिनियर एसिस्टेन्ट/सुपरभाइजर/जुनियर अफिसर) र रिलेशनसिप अफिसर (एसिस्टेन्ट/एसस्टिेन्ट/सुपरभाइजर) पदका लागि केही कर्मचारी माग गरेको हो ।

लुम्बिनी विकास बैंकले माग्यो सात वटै प्रदेशका लागि कर्मचारी (सूचना सहित)

















