IME Life New

लुम्बिनी विकास बैंकको लोभ लाग्दो ग्रोथ, कस्तो आयो तेश्रो त्रैमास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

लुम्बिनी विकास बैंकले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको छ। कम्पनीले चुक्ता पुँजी २ अर्ब २० करोड छ भने जगेडा कोषमा १ अर्ब ४६ करोड संचित छ। जगेडा कोष ४६ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीको खुद नाफा ८६ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले ३४ करोड ३४ लाख खुद नाफा गरेको छ भने कम्पनीको प्रति शेयर आम्दानी २० रुपैया ७३ पैसा छ।

Esewa
Crest


कम्पनीको मूल्य आम्दानी अनुपात ८ दशमलव ५९ गुणा छ।
निक्षेप २५ प्रतिशतले वृद्धि हुँदै २४ अर्ब ३५ करोड पुगेको छ भने कर्जा २८ प्रतिशतले वृद्धि हुँदै २२ अर्ब ३६ करोड पुगेको छ।
खराब कर्जा १८ प्रतिशतले कम हुँदै २ दशमलव १३ प्रतिशतमा आएको छ। तेश्रो त्रैमास सम्म कम्पनीले कुनै रकम प्रोभिजन गरेको छैन भने ७८ लाख ८९ हजार राईट व्याक गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS