IME Life New

लुम्बिनी जनरल इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको अभिकर्ता तालिम सम्पन्न भएको छ । कम्पनीले गत भाद्र १८ गतेदेखि २० गतेसम्म उक्त तालिम प्रधान कार्यालय, ज्ञानेश्वरमा संचालन गरेको थियो ।

उक्त तालिममा ३१ जना प्रशिक्षार्थीहरू सहभागी भएका थिए । तालिम सम्पन्न भएपश्चात कम्पनीका प्रमुख कार्यकारी अधिकृत नूर प्रकाश प्रधानले तालिममा सहभागीहरूलाइ प्रमाणपत्र वितरण गरेका थिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS