IME Life New

लुम्बिनी जनरल इन्स्योरेन्सको साधारणसभा असार २४ गते, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले असार २४ गते १५ औ बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको जेठ ३२ गते बसेको संचालक समितिका अनुसार उक्त सभा डाकेको हो । सो सभा कम्पनीको कार्यालय ज्ञानेश्वरमा बिहान ११ बजे शुरु हुनेछ।

उक्त सभामा गत आर्थिक बर्ष को मुनाफाबाट आठ दशमलव १२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ४०६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ।
उक्त सभाले संचालकको संख्या घटाउने प्रस्ताव पारित गर्नुका साथै सर्वसाधारण शेयरधनी तर्फबाट दुईजना संचालक निर्वाचन समेत गर्ने भएको छ ।

Esewa
Crest

साधारण सभा प्रयोजनको लागि कम्पनीले असार ८ गते १ दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असार ७ गतेसम्म कायम रहेको शेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS