IME Life New

लुम्बिनीमा आगोलागी, चार घर जल्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बिहिवार साँझ लागेको आगोबाट लुम्बिनी क्षेत्र नजिकै रहेको एक बस्तीका चार घर जलेका छन् । बिहिवार साँझ लागेको आगोबाट लुम्बिनी सांस्कृतिक नगरपालिका ४ खम्हेगाउँका चार जलेको स्थानीय प्रहरीले जनाएको छ ।

Crest

इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार आगोलागीबाट सुरज नाउ, दुर्योधन नाउ, जोगिन्दर, रघुवीर नाउको घरहरु जलेका हुन् । आगोलागीको कारण खुल्न सकेको छैन । निम्न आएका भएका गरिब मानिसको घर जलेपछि खुल्ला आकाशमुनी रात बिताउन बाध्य भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । घट्नाको बीमा दावी पर्ने सम्भावना न्यून रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS