IME Life New

लुप नेटवर्कसले आइपीओ निष्काशन गर्ने, नियुक्त गर्यो विक्री प्रबन्धक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुप नेटवर्कस लिमिटेडले आईपीओ निष्काशन गर्नका लागि शेयर निष्काशन तथा विक्री प्रबन्धमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने तयारी गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ४ लाख कित्ता आईपीओ निष्काशन गर्नेछ।

Esewa
Crest

एनआईसी एशिया क्यापिटलले “आईडीया टु आईपीओ” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनाकालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको बताएको छ ।

उक्त नेटवर्क इन्टरनेट सेवा प्रदायक कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS