IME Life New

लिमिट सकिएपछि दुई ब्रोकरको कारोबार निलम्बन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिमिट सकिएपछि दुईवटा ब्रोकरको कारोबार निलम्बन भएको छ।

एनएमबि सेक्युरिटिज (ब्रोकर नं. ८२) र केबीएल सेक्युरिटिजको कारोबार निलम्बन भएको हो। दुवै ब्रोकर बैंक लिमिट सकिएकोले कारोबार स्वतः निलम्बन भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)का एक अधिकारीले जानकारी दिए।

Esewa
Crest

लिमिट हालेपछि फेरि कारोबार स्वतः सुचारु हुने पनि ती अधिकारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS