IME Life New

लाभांश वितरण नगर्ने सामुदायिक लघुवित्तको निर्णय

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

संस्थाको सञ्चालक समितिको सोमबार (मंसिर २५ गते) बसेको बैठकले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई लाभांश (बोनस र नगद) वितरण नगर्ने निर्णय गरेको हो।

Crest

संस्थाले उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गरिने पनि जनाएको छ। राष्ट्र बैंकबाट स्वीकृति भएपछि वित्तीय विवरण आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गर्ने निर्णय संस्थाले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS