IME Life New

लगातार बढ्दै शेयर बजार, नेप्से २१०० उक्लियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार बढेर २१०० माथि उक्लिएको छ। बजार लगातार ६ दिनदेखि बढिरहेको छ।

नेप्से परिसूचक आज २.२३ प्रतिशत अर्थात ४५.९८ अंकले बढेर २१०६.४८ को विन्दुमा बन्द भएको छ। बजार बढ्दा नेप्सेमा रहेका १३ वटै उपसमूह बढेका छन्। सबैभन्दा धेरै होटल तथा पर्यटन समूह ६.९४ प्रतिशतले बढेको छ।

Esewa
Crest

आज १८३ कम्पनीको शेयरभाउ बढेको छ भने ५३ वटाको घटेको छ। ७ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज शेयर बजारमा ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार १७५.७३ रुपैयाँमा किनबेच भएका छन्। यो दिन शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको मात्रै ३७ करोड ४३ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ।

आज १५ वटा कम्पनीको शेयरभाउमा सकारात्मक सर्किट लागेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS