IME Life New

लक्ष्मी लघुवित्तको कम्पनी सचिवमा सुन्दर प्रसाद श्रेष्ठ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

लक्ष्मी लघुवित्त वित्तयि संस्थाको कम्पनी सचिवमा सुन्दर प्रसाद श्रेष्ठ नियुक्त भएका छन् । असार २० गते बसेको कम्पनीको १ सय ११ औं बैठकको निर्णय अनुसार साउन १ गतेदेखि लागु हुने गरी उनलाई नियुक्त गरिएको जनाएको ।

हाल नवनियुक्त कम्पनी सचिव सोही संस्थाका सहायक महाप्रबन्धक समेत हुन् । यसअघि लघुवित्तको कम्पनी सचिवमा प्रकाशराज शर्मा रहेका थिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS