IME Life New

लक्ष्मी भ्यालु फण्ड–१ को इकाईमूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। लक्ष्मी भ्यालु फण्डको मंगलबार नेपाल स्टक एक्सचेञ्जमा इकाईमूल्य समायोजन भएको छ । नेप्सेले समायोजन पश्चात लक्ष्मी भ्यालु फण्डको प्रतिइकाई ९ रुपैयाँ ४३ पैसा मूल्य निर्धारण गरेको छ ।

Esewa
Crest

लक्ष्मी भ्यालु फण्ड–१ ले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीलाई प्रस्ताव गरेको १५ प्रतिशत नगद लाभांश वितरणका लागि साउन २८ गते मंगलबार बुकक्लोज गरेको हो ।

यसअनुसार साउन २७ गते सोमबारसम्म नेप्सेमा कारोबार भई कायम रहेका इकाईधनीले मात्र फण्डले वितरण गर्ने लाभांश पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS