IME Life New

रुरु जलविद्युतको ४४.४४ लाख कित्ता शेयरको लकइन अवधि वैशाख ३ बाट सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रुरु जलविद्युत परियोजनाको करिब साढे ४४ लाख कित्ता शेयरको लकइन पिरियड आउँदो वैशाख ३ गतेबाट सकिने भएको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै धितोपत्र बोर्डको निर्देशनबमोजिम कुल ४४ लाख ४४ हजार ८९१ कित्ता शेयरको लकइन अवधि उक्त मितिमा सकिने जानकारी गराएको हो। जसमा संस्थापक ३९ लाख ४५ हजार ८८८ कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको ४ लाख ८९ हजार २४५ कित्ता र कर्मचारीलाई सुरक्षित गरिएको ९ हजार ८५८ कित्ता शेयर रहेका छन्।

Esewa
Crest

कम्पनीले सर्वसाधारणलाई आइपीओ ल्याएर २०७८ वैशाख ३ गते बाँडफाँड गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS