काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडका सञ्चालक तथा लेखा परीक्षण समितिका संयोजक भरत प्रसाद नेपालको राजिनामा स्वीकृत भएको छ ।कम्पनीको साउन १२ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णयले नेपालको राजिनामा स्वीकृत गरेको हो । उनको राजिनामा साउन १ गतेदेखि नै लागु हुने गरी स्वीकृत गरेको हो ।
1690685224886रुरु जलविद्युतका सञ्चालक नेपालको राजिनामा स्वीकृत

















