IME Life New

रिलायबल लाईफ इन्स्योरेन्सले उपत्यका भित्र र बाहिरको लागि ठूलो सङख्यामा कर्मचारी माग्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

रिलायबल लाईफ इन्स्योरेन्सले उपत्यका भित्र र बाहिर गरी विभिन्न पदेशको लागि ठूलो सङख्यामा कर्मचारी माग गरेको छ । शाखा इन्र्चाज र प्रबन्धकको कम्तीमा तिन बर्षको बैंक वा इन्स्योरेन्स क्षेत्रमा काम गरेको अनुभवी कर्मचारीहरु माग गरको छ ।

लाईफ इन्स्योरेन्सको बारेमा केही जानकारी भएका आवेदकले काठमाडौं भित्र जेरपाटि, बल्खु, थानकोट र चापागाँउमा अनलाईन मार्फत आवेदन दिन सक्नेछ भने, उपत्यका बाहिर मोरङ, जनकपुरको जलेश्वर, माडी, नवलपरासीका विभिन्न जिल्ला, सल्यान ,दैलेख, कञ्चनपुर लगायतका जिल्लाको लागि पनि कर्मचारी माग गरेको हुँदा ईच्छुक आवेदकले इमेल मार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । आवेदकले असोज १८ गते सम्म आवेदन बुझाईसक्नुपर्ने कम्पनीले बताएको छ ।

Crest
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS