IME Life New

रिलायबल नेपाल लाईफको अभिकर्ता अभिमुखिकरण तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाईफ ईन्स्योरेन्सको अभिकर्ता अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । क्षेत्रीय प्रवन्धक सुरेन्द्र थापाको विशेष प्रशिक्षणमा संस्थाले शनिबार बुटवलमा उक्त कार्य्रकम सम्पन्न्न गरेको हो ।

Esewa
Crest

साथै प्रदेश नं. ४ का क्षेत्रीय प्रवन्धक सरोज अधिकारी, भूमही शाखाका शाखा प्रवन्धक कुशराज खनाल, भैरहवा शाखाका शाखा प्रवन्धक गणेश गैरेले पनि अभिकर्तालाई प्रशिक्षण दिएको शाखा कार्यालय बुटवलले जनाएको छ ।

उक्त कार्यक्रममा चार सय भन्दा बढी अभिकर्ताहरुलाई सहभागी भएका थिए । कार्यक्रममा क्षेत्रीय प्रवन्धक सुरेन्द्र थापाले संस्थाले दिने बीमा शुल्क छुटको सुविधा, पूर्ण अशक्त सुविधा, दुर्घटना मृत्यु भएमा दिईने सुविधा, घातक रोग सु्विधा, दुर्घटनाका कारणबाट अस्पताल भर्नामा नगद सुविधा, शुलभ जिवन बीमा योजना, मृत्यु लाभ, परिपक्ता लाभ, कर्जा सुविधा लगायत अतिरिक्त लाभहरु लिन सक्ने अवस्थाको बारेमा जानकारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS