काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा समाज प्रकाश श्रेष्ठ नियुक्त भएका छन्। कम्पनीको साउन ९ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । यस अघिका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई साउन ९ गतेदेखि लागु हुने गरि आगामी ४ वर्षको लागि सीईओमा नियुक्त गरेको हो ।
1690344020408रिलायन्स फाइनान्सको सिइओमा श्रेष्ठ नियुक्त

















