IME Life New

रिभर फल्स पावरले दुई आर्थिक वर्षको साधारण सभा वैशाख २० गते गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले आफ्नो सातौं र आठौं वार्षिक साधारण सभा बैशाख २० गते, बिहीबार गर्ने भएको छ । उक्त सभा लिसारा गर्ने जनाएको छ । ठौँ उक्त सभा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

कम्पनीले साधारण सभा तथा लाभांश लाभांश प्रयोजनका लागि बैशाख १० गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ। यस अनुसार बैशाख ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS