IME Life New

राष्ट्र बैंकद्वारा ‘एकीकृत निर्देशन-२०८१’ (दस्तावेजसहित)

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका नाममा जारी ‘एकीकृत निर्देशन–२०८१’ जारी गरेको छ।

राष्ट्र बैंकले आज क, ख र ग वर्गका इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाका नाममा जारी एकीकृत निर्देशन जारी गरेको हो। यसअघिको एकीकृत निर्देशन–२०८० तथा त्यसपछि २०८१ पुस मसान्तसम्म जारी गरिएका परिपत्र तथा संशोधनहरु एकीकृत गरी तयार पारिएको एकीकृत निर्देशन–२०८१ केन्द्रीय बैंकले जारी गरेको हो।

Crest

राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन जारी गरेको केन्द्रीय बैंकले जनाएको छ।

UD-2081-ABC-Final

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS